देशभर ३४ शाखा रहेको ग्यालेक्सी फेसन ग्रुपले फेरि अर्का २ नयाँ शाखा थप गरेको छ।३५औं शाखाको रुपमा सुनसरीको सुन्दर र पर्यटकीय नगर धरान उपमहानगरपालिका धरान स्थित भानुचोक र भोटेपुलको विचमा राजेश पेट्रोल पम्पको ठिक पारीपट्टी शाखा संचालनमा ल्याएको छ। ग्राहकको चाहनालाई मध्यनजर गर्दै ४००,६०० ,८०० र १००० मुल्य निर्धारण गरि शाखा बिस्तार गरिएको बताइएको छ। त्यसैगरी काठमाडौ उपत्यकामा पहिलो शाखाको रुपमा गोंगबु स्थित एन आई सी एसिया बैंक रहेको घरको तल्लो तलामा संचालनमा आएको छ। अब छिट्टै केही समय भित्र काठमाडौ उपत्यकाका विभिन्न स्थानमा शाखा संचालनमा आउने कुरा ग्यालेक्सी ग्रुपले बताएको छ। बच्चा देखि वृद्ध सम्मका रोजाईमा पर्न सफल नयाँ -नयाँ फेन्सी कपडाहरु बजारमा ल्याएको छ। सुपथ मुल्यमा आकर्षक डिजाइनका फेन्सी कपडाहरु देश भरका ३५भन्दा बढी शाखामा उपलब्ध छन। (हेरौं मात्र ४००, ६०० ,८०० र १०००को फोटो ग्यालरी ) https://galaxyfashiongroup.com/our-branches/