४०० र ६०० को नारायणगढमा फेरि अर्को शाखा

हाम्रा शाखाहरु

देशभर ३२ भन्दा बढी शाखा रहेको ग्यालेक्सी फेसन ग्रुपले फेरि अर्को ४००,६०० को नयाँ शाखा चितवनको नारायणगढमै द्रोस्रो शाखाको रुपमा संचालनमा ल्याएको छ। ग्राहकको चाहनालाई मध्यनजर गर्दै शाखा बिस्तार गरिएको बताइएको छ। पहिलेको लायन्स चोक नजिकै टाउन सेन्टर कृषि बिकास बैंकको पारीपट्टी रहेको शाखा यथावत राखी ग्राहकको आवश्यकता र तीब्र चाहनालाई ध्यानमा राखेर पुल्चोक मेन रोडलाईन रेड्क्रस चोक, पोखरा बसपार्क जाने बाटोमा सुबिधा सप्पन्न ढंगबाट मात्रै ४०० र ६०० मा संचालनमा नयाँ पसल शुभारम्भ भएको छ । नारायणगढको लागि सम्पर्क नम्बरहरु( 9867331042 ,9844583353 ,9867579893) बच्चा देखि वृद्ध सम्मका रोजाईमा पर्न सफल नयाँ -नयाँ फेन्सी कपडाहरु बजारमा ल्याएको छ। सुपथ मुल्यमा आकर्षक डिजाइनका फेन्सी कपडाहरु देश भरका ३२ भन्दा बढी शाखामा उपलब्ध छन। फेन्सी आईटमहरु अब कम मुल्यमा रोजेर लिनुहोस ।तपाईंलाई मनपर्ने आधुनिक डिजाइनका फेन्सी आईटमहरु हेर्नुहोस र मन परे तपाईलाई पायक पर्ने ठाउँबाट आजै लिनुहोस। (हेरौं मात्र ४०० र ६०० को फोटो ग्यालरी )