चाडपर्ब को शपिङ अब ४०० र ६०० मा। देशभरी ३२ भन्दा बढी शाखहरु।

हाम्रा शाखाहरु

विजया-दशमी तथा शुभ-दिपावालीलाई लक्ष्यित गरि ग्यालेक्सी फेसन ग्रुपले अब तपाईंकै शहर -बजारमा मात्र ४००,६०० मा बच्चा देखि वृद्ध सम्मका रोजाईमा पर्न सफल नयाँ -नयाँ फेन्सी कपडाहरु बजारमा ल्याएको छ। सुपथ मुल्यमा आकर्षक डिजाइनका फेन्सी कपडाहरु देश भरका ३२ भन्दा बढी शाखामा उपलब्ध छन। फेन्सी आईटमहरु अब कम मुल्यमा रोजेर लिनुहोस ।तपाईंलाई मनपर्ने आधुनिक डिजाइनका फेन्सी आईटमहरु हेर्नुहोस र मन परे तपाईलाई पायक पर्ने ठाउँबाट आजै लिनुहोस।( हेरौं फोटो फिचरहरु)